सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने समयावधि २ दिनमा सकिँदै, दर्ता नहुनेलाई कारवाही गरिने

सरकारले निजी क्षेत्रका सबै उद्योग–प्रतिष्ठानहरुलाई अनिवार्य गरेको रोजगारमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयसीमा भोलि (बिहीबार) सकिँदैछ। समयसीमा सकिन थोरै समय बाँकी हुँदा न्यून संख्यामा मात्रै रोजगारदाता तथा श्रमिक आपूर्तिकर्ताहरू सामाजिक सुरक्ष